राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

युग संवाददाता     900 पटक पढिएको    

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।


 नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकारी र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७७ राष्ट्रपतिले जारी गरेकी हुन्  । 

संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए । 



मङ्गलबार ३०, मङि्सर २०७७ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.