कस्तो अवस्थामा पुरुष बढी कामुक हुन्छन्  कस्तो ?

युग संवाददाता     2617 पटक पढिएको    

कस्तो अवस्थामा पुरुष बढी कामुक हुन्छन्  कस्तो ?


काठमाडौं । मानिसमा मानिस नै पिच्छे सेक्स चाहना फरक फरक हुन सक्छ । कोही सानातिना सेक्सुअल कुराले सेक्समा उत्तेजक हुन्छन् त कोही संयमता अपनाउन सक्छन् । यसर्थ मानिसको स्वास्थ्य, मानसिक अवस्था, वातावरणले उसमा सेक्स प्रति रुचिको निर्धारण गर्दछ । पुरुषले आफ्नो श्रीमती वा जीवनसाथीलाई जतिधेरै अरु परपुरुषसंग हिडेको बातचित गरेको देख्छ उति उसले आफ्नी श्रीमती वा जीवनसाथीसंग सेक्स गर्न रुचि राख्दछ भन्ने एक अनुसन्धानबाट खुल्न आएको छ । जसको कारणमा आफ्नी श्रीमती परपुरुष संग ननजिकियोस् भन्ने नै हो । 

अमेरिकाको अक्ल्याण्ड विश्वविद्यालयका प्रमुख सोधकर्ता माइकल फामका अनुसार यो मानवीय प्रकृति हो कि ‘म’ आफ्नो श्रीमतीलाई वा पार्टनरलाई विश्वास तथा आफू परपुरुष भन्दा सक्षम–सवल भएको  प्रमाणित गर्न पुरुषले यसो गरेको हो । आफु क्षमतावान र मूल्यवान भएको विश्वास दिलाउन पुरुषले आफ्नी श्रीमतीलाई पटकौं र आनन्ददायी तवरले सेक्स गर्न चाहान्छन् । कारण उनीहरुको बीचमा अर्को तेस्रो व्यक्ति खडा भएको उसले पचाउन गाह्यो मान्दछ ।

उनले भनेका छन्–आफ्नो पार्टनरलाई धेरथोर आफ्नो सेक्स जीवनलाई लिएर प्रेरणाको काम गरेको हुन्छ ।

यसका लागि माइकल फामको टिमले सम्बन्ध बजबुत बनाउन प्रतिबद्ध ३९३ पुरुषहरुको धाराणा लिएको थियो । 

सोधका क्रममा उनीहरुले तपाईको पार्टनर कति आकर्षक छ । उनका कति केटा साथीहरु छन् रु जस्ता प्रश्नहरु गरेका थिए । उनले पुरुष साथीहरुलाई कति आकर्षक मान्छिन् रु उत्तरमा पार्टनर जति आकर्षक भयो उत्ति नै बढी सेक्स हुने गरेको बताएका थिए ।

जर्नल अफ कम्पेरेटिव साइकोलोजीमा प्रकाशित यो सर्वेक्षण अनुसार पुरुषले जब आफ्नो साथीले धोका दिन सक्छ भन्ने अनुमान लगाउँछन् उत्ति नै बढी सेक्स गर्न आतुर हुन्छन् । 

त्यसैगरी अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष र महिलाको यौन चाहनाको समय फरक फरक हुने अनुसन्धानले देखाएको छ । पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठीक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ ।’

‘उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ । हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन् भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् । यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो ।’

–एजेन्सी



सोमबार २६, साउन २०७७ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.