सिमामा अलपत्र नेपालीलाइ थलारा गाउपालिकाद्वारा उद्वार

Yugnepal     1548 पटक पढिएको    

सिमामा अलपत्र नेपालीलाइ थलारा गाउपालिकाद्वारा उद्वार

 प्रदिप मलासी  बझाङ्गको थलारा गाउपालिकाले भारतिय सिमामा अलपत्र परेका ९३ जना लाइ आज उद्वार हरेर गाउपालिकाको क्वारेन्टाइनमा पुर्याएका छन । गाउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको नेतित्वको टोलिले हिजो जेठ ३ गते सु प राजधानी धनगढी वाट तिन बास रिजर्व गरेर थलारा गाउपालिकाको वडा न१ र वडा न २ का बिभिन्न क्वारेन्टाइनमा बस्ने बन्दोबस्त मिलाएका छन ।भारतको दिल्ली वाट बरेली रामपुर हुदै गौरीफाँटा नाकामा अलपत्र परेका ९३ जना नेपाली झन्डै ४९ दिन सिमा बस्दै आएका थिए  ।  गाउपालिका २  भारतमा निकै दुख पाइयो अव ढुक्क भएका छौ आफ्नो जन्म भुमि गाउ घर पुगेको मा खुसी लागेको छ  ।  थलारा गाउपालिका सरकारले हाम्रो उद्वार गरेर घर सम्म पुर्याएकोमा निकै खुसी पनि लागेको छ आगामी दिनमा पनि हामी सरकारको निर्देशनको पुर्ण पालन गरेर क्वारेन्टाइनमा बसी सम्पुर्ण चेक जाँच पछि मात्र घर जाने छौ । 



सोमबार ०५, जेठ २०७७ १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal