अध्यक्ष बिष्ट द्वारा कोरोना संक्रमितका लागि निशुल्क गाडी उपलब्ध

Yugnepal     1362 पटक पढिएको    

अध्यक्ष बिष्ट द्वारा कोरोना संक्रमितका लागि निशुल्क गाडी उपलब्ध

जयपृथ्वी नगरपालिका १० का अध्यक्ष बिष्ट द्वारा कोरोना संक्रमितका लागि निशुल्क गाडी उपलब्ध । 
 प्रदिप मलासी  बझाङ्ग  चैत १३  जयपृथ्वी  नगरपालिका वडा न १० का वडाध्यक्ष दल ब बिष्ट कृष्ण द्वारा कोरोना संक्रमितका लागि आफ्नो निजि सवारी साधन निशुल्क उपलब्ध गराउने धोषणा गरेका छन । सामाजिक संजाल फेसबुक मार्फत सबै स्थानीय वासिन्दा लाइ जानकारी गराउदै  उहाँ कोरोनाका सँक्रमित भएर कसैको रिफर गरेर जिल्ला बाहिर जहाँ सुकै ठाउमा बिमारी लैजानका लागि होस भन्ने हेतुले निशुल्क आफ्नै निजी सवारी उपलब्ध गराउने  निर्णय गरेका हुन ।



बिहिबार १३, चैत २०७६ १२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal