सडक दुर्घटना रोक्न महालक्ष्मी बिकास बैङ्कद्धारा टार्फिक होडिङ्ग बोर्ड बितरण

Yugnepal     1296 पटक पढिएको    

सडक दुर्घटना रोक्न महालक्ष्मी  बिकास बैङ्कद्धारा टार्फिक होडिङ्ग बोर्ड बितरण

 बझाङ्ग  सडक दुर्घटना रोकेर मानव जिवनको संरक्षण गर्नु मानवकै मानविय चरित्र भए पनि  बझाङ्ग जिल्लामा भने पछिल्लो समय नेपाल सरकार बाट ख  वर्गको इजाजत प्राप्त महालक्ष्मी बिकास बैङ्क बझाङ्ग शाखाले पनि केहि हत सम्म सडक दुर्घटना कम होस भन्ने मनसायले आज  जिल्लाको सिमखेत टार्फिक प्रहरी पोष्ट र बागथला टार्फिक प्रहरी  पोष्टलाइ   जनचेतना मुलक दुइ वटा होडिङ्ग बोर्ड शाखा प्रबन्धक हेम ब बोहराले टार्फिक प्रहरी  पोष्ट इन्चाज भिम ब रावललाइ  हस्तान्तर गरेका छन हप्ताको प्रत्येक शनिवार महालक्ष्मी  बिकास बैङ्ग बझाङ्ग शाखा आफ्नो शनिवारे कार्यक्रम  अन्तरगत रहदै यो क्रियाकलाप गर्दै आएको छ



शनिबार ११, माघ २०७६ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal