महिलाहरु यसरी बजाउँछन् दमाहा

Yugnepal     650 पटक पढिएको    

महिलाहरु यसरी बजाउँछन् दमाहा

दमौली । पुरुषले बजाउने पञ्चेबाजा जब महिलाहरु बजाउन थाल्छन् तब त्यसले थप रौनक ल्याउन थालेको छ । समय परिवर्तन हुँदै जाँदा महिला पनि यसका लागि सक्रिय हुँदै आएका छन् ।  

तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगर पञ्चेबाजा समूहका महिलाहरुले दमाहा बजाउँदै आएका छन् । जिल्लामा आयोजना हुने विवाह तथा अन्य सार्वजनिक कार्यक्रममा महिलाहरुले बाजा बजाउने गरेका छन् ।     



शुक्रबार १०, असोज २०७६ ०३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.