दोस्रो विवाह गर्ने संसदमाथि बहुविवाहको मुद्दा, प्रदेशसभा सदस्य पद धरापमा

Yugnepal     875 पटक पढिएको    

दोस्रो विवाह गर्ने संसदमाथि बहुविवाहको मुद्दा, प्रदेशसभा सदस्य पद धरापमा

घरमा पत्नी हुँदाहुँदै सम्बन्धविच्छेद नगरि दोस्रो विवाह गरेको भन्दै साहलाई धनुषा जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेलको इजलासले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै साह उच्च अदालत पुगेका थिए तर यतिबेला उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ ।



आइतबार २९, भदौ २०७६ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal