मन्त्री चढेको गाडी ठेल्नेको लाइन

Yugnepal     611 पटक पढिएको    

मन्त्री चढेको गाडी ठेल्नेको लाइन

सुर्खेत । पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी धकेल्दै स्थानीयवासी ।



मङ्गलबार २४, भदौ २०७६ ०२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.