#मौसम


  • गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह

    २०७९ जेठ १९ गते बिहिबार     युग संवाददाता

    एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ ।
  • 1 (current)
Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.