अचम्मको परम्परा  आशीर्वाद पाउन परपुरुषसँग सम्बन्ध

Yugnepal     1013 पटक पढिएको    

अचम्मको परम्परा  आशीर्वाद पाउन परपुरुषसँग सम्बन्ध

 

काठमाडौं । इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ। यहां एक पहाड छ जसको नाम केमुकस पर्वत हो। यो ुसेक्स माउन्टेनु को नामले बदनाम छ। यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन् । अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन ।

केमुकस पर्वतमा पोर्न फेस्टिवल मनिने गर्छ । सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा  फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ ।  त्यसपछि चिनजान नभएका महिला र पुरुष शारीरिक सम्बन्ध बनाउछन् । यदि महिलाले यसो गरे उसको घरमा खुशयाली छाउने मान्यता रहेको छ । जुन पुरुषसँग महिला सम्बन्ध बनाउछे उसले हरेर ३५ दिनमा सो कुण्डमा आएर सोहि पुरुषसँग सम्बम्ध राख्नु पर्नेछ । महिला र पुरुष बिच एक बर्ष भित्र सात पटक सम्बन्ध राख्नुपर्नेछ ।

१६ औँ शताब्दीमा उक्त स्थानमा पैङ्गेरन समोद्रो नामका राजा थिए। एक रात उनि अफ्नो कान्छि आमा नायी ओङ्त्रोवुलानसँग शारीरिक सम्बन्ध राखि रहेका थिए । सोहि अबस्थामा दुबैको कसैले षड्यन्त्रपुर्वक हत्या गरायो । पैङ्गेरन र नायी जुन काम मृत्यु भन्दा पहिले पुरा गर्न पाएनन् त्यसलाई पुरा गर्नेलाई समोद्रो र नायी ओङ्त्रोवुलानको आशीर्वाद मिल्नेछ र उसको घरमा खुशीयाली छाउनेछ भन्ने मान्यता रहेको छ ।

भनिन्छ कि पैङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलान बिच आामा(छोराको सम्बन्ध थियो । शारीरिक सम्बन्ध राखेर दुबैले पाप गरे । त्यसैले विवाहित महिला कुनै अपरिचित पुरुषसँग  सम्बन्ध राख्छे भने त्यो पनि पाप हुनेछ । यसो गर्नाले पैङ्गेरन र नायीले सो महिलालाई आशीर्वाद दिनेछिन् । केमुकस पर्वतमा अब सो रिवाजलाई व्यवसायीक रुपमा विकास गरिदैछ । सो स्थानमा केयौ होटल पनि बनेका छन् भने जोडि आउनेको संख्या बढ्दो छ । 



शनिबार ०७, असार २०७६ ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.