सेयर किन्न पैसा ठिक पार्नुहोस्  दुई लघुवित्तको आईपिओ छिटै आउँदै, सेबोनबाट अनुमति पाए

Yugnepal     868 पटक पढिएको    

सेयर किन्न पैसा ठिक पार्नुहोस्  दुई लघुवित्तको आईपिओ छिटै आउँदै, सेबोनबाट अनुमति पाए

 

आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने अनुमति पाएका छन् । 
आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ र घोडाघोडी लघुवित्तले १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निस्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

आँधीखोला लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ भने घोडाघोडी लघुवित्तको आइपीओको निश्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । बैंकिङ खबर ।



शनिबार ०७, असार २०७६ ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal