इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

Yugnepal     1053 पटक पढिएको    

इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ( विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। चौथो जितको खोजीको रहेको इंग्ल्यान्ड मजोर मानिएको अफगानिस्तानसँग नेपाली समयअनुसार दिउँसो सवा तीन बजे प्रतिस्पर्धा गर्दैछ। एक खेलमा पनि जित हात नपारेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ।

मङ्गलबार ०३, असार २०७६ ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal