महाकाली नदीमा बन्ने पुलका लागि ९० करोड विनियोजन

देश

Yugnepal     677 पटक पढिएको    

महाकाली नदीमा बन्ने पुलका लागि ९० करोड विनियोजन


काठमाडौं । सरकारले महाकाली नदिमा बनाउन लागेको चार लेनको मोटरेवल पुलका लागि ९० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । कञ्चनपुरमा भीमदत्तनगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने गरी महाकाली नदीमा पुल बनाउने कार्य यसअघि नै सुरु गरिएको थियो । यसअघि महाकाली नदिमा रहेको सारदा बराज भारतको स्वामित्वमा रहेको र पूल पुरानो भएपछि मालबाहक ठूला सवारी पुलमा गुड्दैनन् ।  बाह्रखरी 



बिहिबार १६, जेठ २०७६ ०५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.