अछाममा बाघले आक्रमण गर्दा एक महिला घाइते

युग संवाददाता     82 पटक पढिएको    

अछाममा बाघले आक्रमण गर्दा एक महिला घाइते


अछाम। अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका९८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट घाइते भएकी हुन्  ।


जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो ।

उनलाई यपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको उनले बताए ।



शुक्रबार ११, फागुन २०८० ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.