कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल हुँदै

युग संवाददाता     87 पटक पढिएको    

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल हुँदै

 

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । 


सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक आज पनि बिहान ९ बजेबाट बस्दै छ । 

आज बैठकमा मंगलवार पाँच वटा पेस भएका प्रतिवेदनमाथि छलफल हुनेछ ।

बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः साङ्गठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुनेछ ।



बुधबार ०९, फागुन २०८० ०४:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.