कञ्चनपुरमा लागु औषधसहित एक भारतीय पक्राउ

युग संवाददाता     124 पटक पढिएको    

कञ्चनपुरमा लागु औषधसहित एक भारतीय पक्राउ


कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागु औषध ९खैरो हिरोइन०सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। कञ्चनपुरको प्रहरी अनुसन्धानको टोलीले भारतको बरेली रसोला तालिब सेइन महल्ला बस्ने ३५ वर्षिय रहेम अहमदलाई पक्राउ गरेको हो।


उनलाई भीमदत्त नगरपालिकाको वडा नम्बर ९ ब्रह्मदेवबाट पक्राउ गरिएको प्रहरीले जनाइएको छ। उनीबाट अन्दाजी १० ग्राम खैरो हिराइन बरामद गरिएको छ। पक्राउ परेका अमदमलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



बुधबार ०९, फागुन २०८० ०४:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.