बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ

युग संवाददाता     97 पटक पढिएको    

बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ

धनगढी/  बैंकिङ कसुर मुद्दाकी कञ्चनपुरकी फरार प्रतिबादी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन्। जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन्।


कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो धनगढीबाट गरेको बताएको छ।



शुक्रबार ०४, फागुन २०८० ०५:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.