शिक्षा अधिकृत न्यौपानेलाई   कालो मोसो दलियो

युग संवाददाता     151 पटक पढिएको    

शिक्षा अधिकृत न्यौपानेलाई   कालो मोसो दलियो


 

धनगढी  लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो दलिएको छ ।

सोमवार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनले कालो मोसो दलेको हो ।

शिक्षा अधिकृत न्यौपानेलाई विभिन्न ६ वटा आरोपहरु सहित युवा संगठनले कालो मोसो दलेको जनाएको छ ।

 



मङ्गलबार २३, माघ २०८० ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.