विश्वप्रकाशले राखे ईश्वरीलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव

युग संवाददाता     140 पटक पढिएको    

विश्वप्रकाशले राखे ईश्वरीलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव


काठमाडौं माघ ५  । विपक्षी दलका तर्फबाट सभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गराउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् । 

सभामुखको चयन भई रहेको आजको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री शर्माले न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका हुन्। 

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री शर्मा र समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का नेता प्रकाश ज्वाला रहेका छन् । 



बिहिबार ०५, माघ २०७९ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.