गृहमन्त्री लामिछानेको पहिलो निर्णय  निर्मला पन्तको न्यायका लागि  पहल गर्ने

युग संवाददाता     191 पटक पढिएको    

गृहमन्त्री लामिछानेको पहिलो निर्णय  निर्मला पन्तको न्यायका लागि  पहल गर्ने

 


११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।



सोमबार ११, पुष २०७९ १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.