कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

युग संवाददाता     188 पटक पढिएको    

कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई पराजित गरी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार ३१८ मत पाए ।



शुक्रबार ०९, मङि्सर २०७९ ०६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.