कैलाली-४ मा गठबन्धनका बलायर विजयी

युग संवाददाता     179 पटक पढिएको    

कैलाली-४ मा गठबन्धनका बलायर विजयी

धनगढी । कैलाली  ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् । एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् । भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन् ।



बुधबार ०७, मङि्सर २०७९ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.