कञ्चनपुर - १ मा काँग्रेसका रमेश लेखक सात हजार भन्दा बढी मतले अगाडि

युग संवाददाता     522 पटक पढिएको    

कञ्चनपुर - १ मा काँग्रेसका रमेश लेखक सात हजार भन्दा बढी मतले अगाडि

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बरमा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले सात हजार भन्दा बढी मतले अग्रता लिएका छन्  मत गणना सुरु भएदेखि नै अग्रता कायम गरेका लेखकले २४ हजार २३ मत गणना गर्दा २१ हजार ९२ मत ल्याएका छन् ।

उनलाई पछ्याई रहेकी नेकपा एमालेकी उम्मेदवार निरुदेवी पालले १३ हजार चार सय ३६ मत ल्याएकी छन् । उनीहरूबिच सात हजार छ सय ५६ मतको अन्तर छ ।



बुधबार ०७, मङि्सर २०७९ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal