डडेल्धुरामा २०० मत गणनामा कसको मत कति ?

युग संवाददाता     549 पटक पढिएको    

डडेल्धुरामा २०० मत गणनामा कसको मत कति ?

डडेल्धुरा  । डडेल्धुरामा २०० मत गणना भएको छ । आज दिउसो ३ बजेबाट सुरु भएको मतगणना जारी छ । २०० मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ मत पाएर अग्रता लिएका छन्। यस्तै कांग्रेस  (बिपी) का कर्ण मल्लले ५९ मत पाएका छन्।स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत पाएका छन्।  



सोमबार ०५, मङि्सर २०७९ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal