बाजुरामा सुरक्षाकर्मीले हानेको गोली लाग्दा तीन घाइते,एकको अवस्था गम्भिर

युग संवाददाता     136 पटक पढिएको    

बाजुरामा सुरक्षाकर्मीले हानेको गोली लाग्दा तीन घाइते,एकको अवस्था गम्भिर

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा तीन जना स्थानीय घाइते भएका छन् ।

घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको हुन भन्ने पहिचान हुन सकेको छैन ।घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार हुन लागिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।



आइतबार ०४, मङि्सर २०७९ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.