कांग्रेसले पत्रकार सम्मेलन गर्दै, घोषणापत्रबारे जानकारी गराउने

युग संवाददाता     203 पटक पढिएको    

कांग्रेसले पत्रकार सम्मेलन गर्दै, घोषणापत्रबारे जानकारी गराउने

काठमाडौं / सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ।

पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइनेछ बताएको छ । साथै, आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने बताइएको छ।



सोमबार ३१, असोज २०७९ ०६:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.