धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समय ३ दिन थप

सुदूरपश्चिम महोत्सव

Yugnepal     1146 पटक पढिएको    

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समय ३ दिन थप


धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समय ३ दिन थप

माघ २१ गतेदेखी धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको सयम तीन दिन थप गरिएको छ। यसअघि महोत्सव फागुन २ गते सम्म सञ्चालन गर्ने भनिएपनि कैलाली उद्योग वाणिज्य संघले तीन दिन थप गर्ने निर्णय गरेको हो। कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले महोत्सवको समय तीन दिन थप गरिएको जानकारी दिए। महोत्सवको गत माघ २१ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए। 



बुधबार ०१, फागुन २०७५ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal