थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

युग संवाददाता     214 पटक पढिएको    

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा २९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 



मङ्गलबार २५, असोज २०७९ ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.