डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

युग संवाददाता     225 पटक पढिएको    

काठमाडौं / डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।



सोमबार २४, असोज २०७९ ०२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.