डडेल्धुरामा बाघको आक्रमणबाट घाइते

युग संवाददाता     114 पटक पढिएको    

डडेल्धुरामा बाघको आक्रमणबाट  घाइते

डडेल्धुरा / बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।

उनलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 



शनिबार २२, असोज २०७९ ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.