गाउँ पसेको घडियाल गोहीको उद्धार

युग संवाददाता     161 पटक पढिएको    

गाउँ पसेको घडियाल गोहीको उद्धार

धनगढी /  कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटास्थित मानव बस्तीमा पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ । 
पथरैया नदीबाट गाउँ पुगेको घडियाल गोहीको आज विहान उद्धार गरिएको हो । स्थानीय संरक्षणकर्मी, प्रहरी, गाउँवासी मिलेर गोहीको उद्धार गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले पश्चिम टुडेलाई जानकारी दिए । 



शनिबार २२, असोज २०७९ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.