डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ

युग संवाददाता     126 पटक पढिएको    

डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ

डोटी / डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीधरले ती महिलालाई घरनजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।



बिहिबार २०, असोज २०७९ ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.