चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

युग संवाददाता     682 पटक पढिएको    

चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

काठमाडौं / ६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ। 

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजबाट अनलाइन आवेदन खुल्ला गरिएकामा भदौ २२ गतेसम्म आवेदन बुझाउन काउन्सिलले आग्रह गरेको छ। काउन्सिलका अनुसार विलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिने जनाएको छ।

नेपाल समय



मङ्गलबार २४, साउन २०७९ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal