प्रहरीद्वारा दुई लाख मूल्य बराबरको सामान बरामद

युग संवाददाता     190 पटक पढिएको    

प्रहरीद्वारा दुई लाख मूल्य बराबरको सामान बरामद

धनगढी / भारतबाट अवैध रुपमा ल्याइएका दुई लाख मूल्य बराबरको सामान कैलाली प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरी टोलीले त्यति रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

बरामद सामानमा मोटरसाइकलका पार्टपूर्जा र एउटा पुरानो मोटरसाइकल रहेको प्रहरीले जानकारी दिएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको छ । 



सोमबार २३, साउन २०७९ ०९:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.