शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

युग संवाददाता     188 पटक पढिएको    

शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आज शोक बिदा दिएको छ  । सो नगरपालिकाको वडा नम्बर ५ को कार्यालयमा सहायक चौथो तह पदमा कार्यरत कर्मचारी वीरबहादुर धामीको निधन भएकोले  नगरपालिकाले आइतबार शोक बिदा दिएको हो  । आइतबार शुक्लाफाटा नगरपालिकामा  अत्यावश्यक सेवा बाहेकका अन्य सम्पुर्ण सेवाहरु बन्द रहने  शुक्लाफाटा नगरपालिकाद्वारा जारी सूचना उल्लेख छ । 



आइतबार २२, साउन २०७९ ०८:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.