धनगढीमा खुल्यो होटेल म्यानेजमेन्ट पढाई हुने इन्स्टिच्युट

युग संवाददाता     704 पटक पढिएको    

धनगढीमा खुल्यो होटेल म्यानेजमेन्ट पढाई हुने इन्स्टिच्युट

धनगढी / धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने नयाँ इन्स्टिच्युट सञ्चालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका वडानम्बर ५ स्थित हसनपुरमा इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्ट कैलाली संचालनमा आएको हो।

यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार होटेलको पाठ्यक्रममा आधारित शिक्षा प्रदान गरिने सञ्चालक देवेन्द्र जोशीले बताए।

प्रोजेक्टरद्वारा कक्षा सञ्चालन गरिने, दक्ष अनुभवी शिक्षक, शिक्षिकाद्वारा पठनपाठन गराइने उनको दाबी छ। यस्तै तालिमको लागि स्वदेश तथा विदेशी स्टार होटेलमा तालिमको व्यवस्था पनि गरिएको बताइएको छ।



बिहिबार १२, साउन २०७९ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal