सुदूरपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक तथा कर्मचारीका लागि आवेदन

युग संवाददाता     357 पटक पढिएको    

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक तथा कर्मचारीका लागि आवेदन

धनगढी,२४ असार । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । करार सेवामा काम गर्नका लागि विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको हो । 



शुक्रबार २४, असार २०७९ ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.