कैलारी गाउँपालिकाको बजेट ५९ करोड २५ लाख रुपैयाँ

युग संवाददाता     227 पटक पढिएको    

कैलारी गाउँपालिकाको बजेट ५९ करोड २५ लाख रुपैयाँ

धनगढी / कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।  
गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा आज भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन । चालू आर्थिक वर्ष २०७८/७९ का लागि गाउँपालिकाले ६३ करोड ५१ लाख ८५ हजार रुपैयाँ बजेट ल्याएको थियो । यस पटक घटेको छ । 



शुक्रबार १०, असार २०७९ ०२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.