गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी जोशीलाई

युग संवाददाता     276 पटक पढिएको    

धनगढी / राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।

ट्रमा सेन्टरबाट सरुवा गर्दै जोशीलाई गेटा मेडिकल कलेजमा  सरुवा गरेको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समयसम्म काम गरेका थिए।  



बिहिबार ०९, असार २०७९ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.