मेयरको ६नबर वडामा मा माओवादीका चौधरी प्यानलसहित विजयी

युग संवाददाता     340 पटक पढिएको    

मेयरको ६नबर वडामा मा माओवादीका चौधरी प्यानलसहित विजयी

 

धनगढी जेठ ६ धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका छन्।  धनगढी उपमहमनगर पालिकाका मेयर निर्प बहादुर वडको ६ नबर वडामा  माओवादी केन्द्रका  भगीराम चौधरी प्यानलसहित विजयी भएका हुन ।
उनले ९५३ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बमले ७०४ मत पाएका छन्।  



शुक्रबार ०६, जेठ २०७९ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.