सहिद गेट नजिकै आगलागी

युग संवाददाता     704 पटक पढिएको    

सहिद गेट नजिकै आगलागी

 

धनगढीः धनगढीमा आगलागी भएको छ। धनगढी ४ को ६ लेन सडकस्थित सहिद गेट नजिकै आगलागी भएको हो।

सहिद गेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ। 



शुक्रबार ०६, जेठ २०७९ ०१:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.