गोदावरी अपडेटः २ हजार १९५ मत गन्दा कांग्रेस अगाडि

युग संवाददाता     518 पटक पढिएको    

 

धनगढी बैशाख ३१  कैलालीको गोदावरी नगरपालिकामा २ हजार १९५ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो अपडेट अनुसार मेयरमा कांग्रेसका बिरेन्द्र भट्टले ८९९ मत ल्याएका छन्।

यस्तै उनलाई पछ्याइरहका नेकपा एमालेका गोकर्ण भट्टले ७५९ मत पाएका छन्। मतान्तर भने १४० पुगेको छ। यसअघिको मतान्तर १९ मात्रै थियो।



शनिबार ३१, बैशाख २०७९ १०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal