तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित

युग संवाददाता     210 पटक पढिएको    

तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित


काठमाडौं  माघ ६ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । 

उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।



बिहिबार ०६, माघ २०७८ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.