सुरत रावत डोटेली कान्छा   सम्मानित

युग संवाददाता     557 पटक पढिएको    

सुरत रावत डोटेली कान्छा   सम्मानित

धनगढी पुस २३ धनगढी जेशिस  कैलालीले पदस्थापना गरेको छ । बर्ष २०२२ का लागी निर्वाचित भएको जिल्ला कार्य समितिले आज सपथ तथा पदस्थापना गरेको हो । धनगढी जेशीसले प्रत्यक वर्ष युवा सम्मान गर्ने गरेको छ । आज लोकेन्द्र मोहन  युवा वर्ष सम्मान  २०२१ ले सुरत रावत डोटेली कान्छालाई नगत पाँच हजार र प्रमाणपत्रले  धनगढी जेशीसले सम्मान गरेको छ । रावतले गायन क्षेत्रबाट सुदूरपश्चिम प्रदेशको साँस्कृतिक क्षेत्रको मौलीक परम्परा  सँकृतिको प्रचारप्रसाण गरेको भन्दै लोकेन्द्र मोहन युवा वर्ष २०२१ ले सम्मान गरेको हो । 



शुक्रबार २३, पुष २०७८ ०८:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.