कैलालीको सेती प्रादेशीक अस्पतालमा पछिल्लो २४ घण्टामा ५९ जनामा गरिएको परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि

युग संवाददाता     533 पटक पढिएको    

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या ५ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका उनले बताए ।



मङ्गलबार ३०, कार्तिक २०७८ ०३:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.