मुख्यमन्त्री परिवर्तनबारे छलफल भएको छैन  नेपाल

युग संवाददाता     1421 पटक पढिएको    

मुख्यमन्त्री परिवर्तनबारे छलफल भएको छैन  नेपाल

धनगढी  कार्तिक ११ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने संकेत गरेका छन्। बिहीबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनले दुई÷दुई प्रदेशको मुख्यमन्त्री लिने सल्लाह भएको बताएका छन्।

‘सबैभन्दा ठूलो दल भएपछि त्यहाँको नेतृत्व त्यही पार्टीले गर्नेछ। सबै कुरा मेरै मुखबाट भन्न लगाउनुहुन्छ । अन्तिमतिर केही हुन्छ कि सल्लाह हुन्छ’ उनले भने।  



बिहिबार ११, कार्तिक २०७८ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal