बिहीबारको दिनमा पाथिभरामाईको मन्दिरको दर्शन गरौं  २०७६ बैशाख ५ गते बिहीबारको राशिफल पढ्नुहोस्

Yugnepal     1056 पटक पढिएको    

बिहीबारको दिनमा पाथिभरामाईको मन्दिरको दर्शन गरौं  २०७६ बैशाख ५ गते बिहीबारको राशिफल पढ्नुहोस्

बिहीबारको दिनमा पाथिभरामाईको मन्दिरको दर्शन गरौं  २०७६ बैशाख ५ गते बिहीबारको राशिफल पढ्नुहोस् ।

वि।सं।२०७६ साल वैशाख ०५ गते । बिहिबार । ईश्वी सन् २०१९ अप्रिल १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि चतुर्दशी,३३ घडी ०८ पला,बेलुकी ०६ बजेर ५५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र हस्त,३८ घडी ४९ पला,बेलुकी ०९ बजेर ११ मिनेट उप्रान्त चित्रा । योग व्याघात,२२ घडि २८ पला,दिउसो ०२ बजेर ३८ मिनेट उप्रान्त हर्षण । करण गर,बिहान ०७ बजेर ५६ मिनेट उप्रान्त वणिज,बेलुकी ०६ बजेर ५५ मिनेट उप्रान्त भद्रा ।


मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो हुँनेछ ।
बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ ।


मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाई लेखाई बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० दाजुभाई तथा छिमेकिहरु सँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा  पति पत्निबिच अबिश्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।  पढाई लेखाईमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।



बिहिबार ०५, बैशाख २०७६ ०३:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.