दार्चुला सेवा समितिले रक्तदान कार्यक्रम गर्दै

Yugnepal     804 पटक पढिएको    

दार्चुला सेवा समितिले रक्तदान कार्यक्रम गर्दै


धनगढी, ६ असोज । मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समितिको १३ औं वर्षगाठ तथा दोस्रो बार्षिकोत्सवका अवसरमा रक्तदान दान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
समितिका अध्यक्ष महेन्द्र पन्तका अनुसार समितिको १३ औं वर्षगाठ तथा दोस्रो बार्षिकोत्सवका अवसरमा यही असोज १४ गते सो कार्यक्रमको आयोजना गरिनेछ ।
सो अवसरमा समितिले यही असोज १२, १३ र १४ गते बृहत योग शिविरको समेत आयोजना गरिने पन्तले जानकारी दिए ।



बुधबार ०६, असोज २०७८ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.