सुदूरपश्चिममा सवारी दुर्घटना  १८७ जनाको मृत्यु

युग संवाददाता     445 पटक पढिएको    

सुदूरपश्चिममा सवारी दुर्घटना  १८७ जनाको मृत्यु


धनगढी साउन १४ सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा एक सय ८७ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक बर्ष २०७७/७८मा प्रदेशमा भएका ७ सय ८३ वटा सवारी दुर्घटनामा परी सय ८७ जनाले ज्यान गुमाएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी दुर्घटनमा पाँच सय ८७ जना गम्भिर घाईत भएका छन् भने पाँच सय ९ जना सामान्य घाईते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबै भन्दा बढी मंसिर महिनामा ३१ जनाको मृत्यु भएको जनाएको छ ।



शुक्रबार १५, साउन २०७८ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.