५० शैयाको कोरोना अस्पतालको शिलान्यास

युग संवाददाता     712 पटक पढिएको    

५० शैयाको कोरोना अस्पतालको शिलान्यास

 

धनगढी बैशाख ६ / सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरु गरेको छ । सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना अस्पतालको शिलान्यास गरेका हुन् ।

धनगढी उपमहानगरपालिका–१ स्थित कोरोना अस्पतालकै छेउमा थप ५० शैयाको अस्पतालको शिलान्यास गरिएको हो ।
कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै चालू आर्थिक बर्ष अगाबै निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।



सोमबार ०६, बैशाख २०७८ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.